प्रदेश १ लोक सेवा आयोगले माग्यो ८१ जना कर्मचारी



काठमाडौं । प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि कर्मचारी माग गरेको हो।

आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ। दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

सङ्घीय निजामती विधेयकमा यस्ता छन् लोकसेवाका सुझाव

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको

पण्डितदेखि नर्ससम्म ३०१ पदका लागि सेना खोल्यो भर्ना

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ

नेपाल प्रहरीद्वारा प्रहरी जवानतर्फ ११ सय भन्दाबढीका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवानसहित एक हजार दुई सय भन्दाबढी कर्मचारीको माग