राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय निजामती विधेयकमा यस्ता छन् लोकसेवाका सुझाव

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको

पण्डितदेखि नर्ससम्म ३०१ पदका लागि सेना खोल्यो भर्ना

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ

नेपाल प्रहरीद्वारा प्रहरी जवानतर्फ ११ सय भन्दाबढीका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवानसहित एक हजार दुई सय भन्दाबढी कर्मचारीको माग

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा ‘इन्स्पेक्टर’ र ‘असई'(सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा