‘महारानी’ उपन्यासलाई यसवर्षको मदन पुरस्कार प्रदान गरिने



काठमाडौं । यसवर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासले पाएको छ । मदन पुरस्कार गुठीले यसवर्षको ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो । त्यस्तै २०७६ सालको जगदम्बाश्री शान्ति ठटाललाई दिने निर्णय गरिएको छ । गुठीलाई कूल १५१ पुस्तक प्राप्त भएकामा ‘मदन पुरस्कार सूची २०७६’का लागि सात पुस्तक छनौट गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार झमक घिमिरेलाई अर्पण

विराटनगर ।  वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

पोखरा। पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको

पत्रकार सुजीत झाले खुसी

जनकपुरधाम । पत्रकार सुजीतकुमार झाद्वारा लिखित ‘खुसी’ पुस्तकको एक समारोहकाबीच जनकपुरधाममा लोकार्पण गरिएको