‘महारानी’ उपन्यासलाई यसवर्षको मदन पुरस्कार प्रदान गरिने



काठमाडौं । यसवर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासले पाएको छ । मदन पुरस्कार गुठीले यसवर्षको ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो । त्यस्तै २०७६ सालको जगदम्बाश्री शान्ति ठटाललाई दिने निर्णय गरिएको छ । गुठीलाई कूल १५१ पुस्तक प्राप्त भएकामा ‘मदन पुरस्कार सूची २०७६’का लागि सात पुस्तक छनौट गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिभोर्सः रोक्न सकिन्छ !

डा. गोविन्दशरण उपाध्याय । आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ

रमेश विकल वाङ्मय पुरस्कार थापालाई

काठमाडौं ।  नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको

दाम्पत्यको शत्रु : ‘मपाईपन’

डा. गोविन्दशरण उपाध्याय । केवल आफ्नो ‘अहङ्कार’का कारण अनाहकमा दम्पत्य सुख वा पतिपत्नीका

मोहनविक्रम सिंहको ‘कामरेड जलजला’

काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहद्वारा लिखित ‘कामरेड जलजला’ (उपन्यास) सार्वजनिक गरिएको छ