‘नेपाली बृहत् शब्दकोश’को मोवाइल एप्सको शुभारम्भ



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा र शब्दको सहजता हुनेगरी ’नेपाली बृहत् शब्दकोश’को मोवाइल एप्सको शुभारम्भ औपचारिक रुपमा शुभारम्भ गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त शव्दकोषको औपचारिक रुपमा शुभारम्भ गर्नुभएको उपकुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए ।

नेपाली भाषा आफैँमा पहिचान रहेको र विभिन्न भाषा र भाषिकाबाट नेपाली भाषा हुर्कंदै आएकोले यसको विस्तारका लागि प्रतिष्ठानले प्रविधिसँगै एप्स निर्माण गरिएको उप्रेतीले जानकारी दिए । प्रतिष्ठानको १० औं संस्करणको शव्दकोषलाई ६५ हजार १ लाख ६५ हजार शव्दको बनाउने उनले बताए । कार्यक्रममा प्रतिष्ठानले बर्षभगरि गरेका कामको बार्षिक प्रतिवेदन २०७५/७६ प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार बदल्ने कुनै खेलमा छैनौं, यो टिक्दा हामीलाई फाइदाः अध्यक्ष प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ,

राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन

बालेनलाई गण्डकीका स्वास्थ्यमन्त्रीको प्रश्नः चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका चर्का कुरा ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा संघीय सरकारले लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि यो

भारत पुडुचेरीका विधायकहरू पोखरामा

गण्डकी । भारतको पुडुचेरी प्रदेशका सभामुख आर सेल्वमसहितको टोली मैत्रीपूर्ण भ्रमण तथा अनुभव