स्विट्जरल्यान्डको रेलमा तीन किलो सुन छोड्ने यात्रुको खोजी सुरु



सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा मानिसहरूले बेलाबेलामा आफ्नो सामान छुटाउँछन् । स्विट्जरल्यान्डमा एक व्यक्तिले सुन भरिएको झोला नै छुटाएको सार्वजनिक भएको छ । गत अक्टोबरमा रेलको डिब्बामा तीन किलो सुन छोड्ने व्यक्ति पत्ता लगाउन प्रयास जारी छ । झन्डै दुई करोड नेपाली रुपैयाँ मूल्यको सो झोला सेन्ट गाल्लेन र लुसेर्नबीचको रेलमा भेटिएको थियो ।

एउटा सरकारी विज्ञप्तिमा त्यसको मालिकलाई प्रमाणसहित झोला लिन आउन पाँच वर्षको म्याद दिइएको छ । झोला अक्टोबरमा भेटिएको भए पनि अधिकारीहरू मालिक पत्ता लगाउन असफल भएपछि अहिले त्यसको विवरण सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको आर्थिक बृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यकः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा

पोल्याण्डमा राष्ट्रिय रंगशालालाई नै बनाइयो अस्थायी अस्पताल

कोरोनाभाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण

भियतनाममा बाढीमा परी कम्तिमा ९० जनाको मृत्यु

गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा

जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्ने सहमति

जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई