मेटाले इंस्टाग्राममा रील्सको गति बढाउने फिचर ल्यायो



वासिङ्टन । मेटाले इस्टाग्राममा नयाँ स्पीड फिचर थपेको छ, जसले प्रयोगकर्ताहरूलाई रील्सको गति दोब्बर बनाउन मद्दत गर्छ। यो फिचर प्रयोग गर्न प्रयोगकर्ताहरूले स्क्रिन लामो समय थिच्नुपर्ने हुन्छ।

यो सुविधा विशेष रूपमा लामो भिडियोहरू हेर्न सहज बनाउन ल्याइएको हो। इस्टाग्रामले अहिले तीन मिनेटसम्मका भिडियोहरू समर्थन गर्ने भएकाले प्रयोगकर्ताहरूलाई आफ्नो अनुभव अझ नियन्त्रण गर्न सजिलो हुनेछ।

यो फिचरले छोटो भिडिओ सामग्रीले ध्यान केन्द्रित गर्ने क्षमतामा पार्ने प्रभावबारे उठेका चिन्ताहरूलाई समाधान गर्ने अपेक्षा गरिएको छ। यस सुविधाले प्रयोगकर्ताहरूलाई तीव्र गतिमा सामग्री ब्राउज गर्न सहयोग गर्नेछ, जसले रील्सको आकर्षण अझ बढ्ने अनुमान गरिएको छ।

यो परिवर्तनले इस्टाग्रामको प्रयोगलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ। सिन्ह्रा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूस–युक्रेन युद्धबन्दी साटासाट हुने ट्रम्पको घोषणा

किएभ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

गाजा सिटी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु

बेलायती प्रसिद्ध पत्रिका ‘द टेलिग्राफ’ अमेरिकी स्वामित्वमा लैजाने सहमति

लन्डन । अमेरिकी लगानी समूह ‘रेडबर्ड क्यापिटल पार्टनर्स’ले प्रसिद्ध बेलायती पत्रिका ‘द टेलिग्राफ’लाई

जापानमा चामलको मूल्यमा उच्च वृद्धि

टोकियो । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ। मुद्रा स्फीतिका