सामाजिक सञ्जाल एक्स पोष्टहरूमा जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा सुरु गर्ने



सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेको छ । आइओएस एप्पलले आफ्नो यन्त्रहरूमा प्रयोग गर्ने अपरेटिङ सिस्टम हो । यो पहिलो आई–फोन सन् २००७ मा सुरु भएको थियो ।

यसले प्राप्त सन्देशहरूलाई व्यवस्थित गर्न र प्राथमिकताअनुसार क्रमबद्ध गर्न मद्दत गर्छ ।

यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई प्रतिक्रियाहरूमा देखापर्ने सामग्री नियन्त्रण गर्न र ट्वीटमा सबैभन्दा महत्त्वपूर्ण प्रतिक्रियाहरू पनि निर्धारणमा सहयोग पुग्नेछ ।

यद्यपि, यस सुविधाको नकारात्मक पक्ष भनेको सन्देशहरू क्रमबद्ध गर्न छनोट गरिएका सेटिङहरू सुरक्षित हुँदैनन् । त्यसकारण, प्रयोगकर्ताहरूले प्रत्येक ट्वीटको लागि सेटिङहरू समायोजन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर नगर्ने

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य

पाकिस्तानमा निर्वाचनको आलोचना गर्ने एनजिओ प्रमुखको घर सिल

  इस्लामावाद । गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन

युक्रेनको भूमिगत सम्पदा दुर्लभ र पुग्न गाह्रो

पेरिस । युक्रेनको माटोले विश्वको खनिज स्रोतको करिब पाँच प्रतिशत ओगटेको छ ।

युद्धविरामको सम्झौता अनुसार हमासद्वारा थप ६ इजरायली बन्धक रिहा

जेरुसेलम । हमासले युद्धविरामको सम्झौता अनुसार शनिबार थप जना इजरायली बन्धकको रिहाइ गरेको