सामाजिक सञ्जाल एक्स पोष्टहरूमा जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा सुरु गर्ने



सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेको छ । आइओएस एप्पलले आफ्नो यन्त्रहरूमा प्रयोग गर्ने अपरेटिङ सिस्टम हो । यो पहिलो आई–फोन सन् २००७ मा सुरु भएको थियो ।

यसले प्राप्त सन्देशहरूलाई व्यवस्थित गर्न र प्राथमिकताअनुसार क्रमबद्ध गर्न मद्दत गर्छ ।

यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई प्रतिक्रियाहरूमा देखापर्ने सामग्री नियन्त्रण गर्न र ट्वीटमा सबैभन्दा महत्त्वपूर्ण प्रतिक्रियाहरू पनि निर्धारणमा सहयोग पुग्नेछ ।

यद्यपि, यस सुविधाको नकारात्मक पक्ष भनेको सन्देशहरू क्रमबद्ध गर्न छनोट गरिएका सेटिङहरू सुरक्षित हुँदैनन् । त्यसकारण, प्रयोगकर्ताहरूले प्रत्येक ट्वीटको लागि सेटिङहरू समायोजन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा

फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको आयातमा १० प्रतिशत शुल्क लगाउने सोचाइमा ट्रम्प

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेब्रुअरी १ देखि नै चीनमा निर्मित सामानको

अमेरिकी विदेशमन्त्री रुबियोद्वारा एसियाली साझेदारसँग भेटवार्ता

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ क्षेत्रका लागि एसियामा

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

प्रगति ढकाल, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका