साइबर सेक्युरिटीका लागि भन्दै प्रहरीको नाम लिएर ब्ल्याकमेलिङ भएको छ भने खबर गर्नुस्ः प्रहरी



काठमाडौँ । नेपाल प्रहरीले पछिल्ला केही दिनयता साइबर सेक्युरिटीका लागि भन्दै प्रहरीको नाम लिएर ब्ल्याकमेलिङ भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार सूचना जारी गरी ब्यूरोको नाम लिएर फोटो भिडियो माग गरी दूरुपयोग गरेको भन्दै सचेत रहन आग्रह गरेको हो । उसले ब्यूरोको नाम लिएर कसैले ब्ल्याकमेलिङ गरेको भए सूचना दिन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूचना प्रविधि क्षेत्रबाट वार्षिक १० खर्ब भन्दाबढी आम्दानी गर्न सकिने

काठमाडौँ । सूचना प्रविधि क्षेत्रका जानकारहरुले नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

सामाजिक सञ्जाल प्रयोगमा कडाइ, के गर्दा कस्तो सजाय ?

काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्