काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह प्रधानमन्त्री नियुक्त भएका छन् । शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् ।

OUR TEAM
प्रतिक्रिया