झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन साह निर्वाचित भएका छन् ।
बालेनले ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरेका छन् ।

OUR TEAM
प्रतिक्रिया