काठमाडौँ । नेकपा एमाले रसुवा जिल्ला पूर्वअध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले एमाले रसुवा पूर्वअध्यक्ष तथा संविधानसभा सदस्यसमेत रहेका ढकाललाई पार्टीमा स्वागत गरेका हुन् । ढकालसहित एक जना जना पार्टी प्रवेश गरेका कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया