काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय नेतालाई जिम्मेवारी दिएर पठाएको छ ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समितिले सातै प्रदेशमा जिल्ला तोकेर नेताहरूलाई जिम्मेवारी दिएको हो । आफ्ना उम्मेदवारहरूलाई जिताउन भन्दै केन्द्रीय नेताहरूलाई परिचालन गरेको कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया