बालेनले दिए राजीनामा


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएका छन् । साहले आइतबार उपमेयर सुनिता डंगोललाई  राजीनामा बुझाएका हुन् ।

उनी आगामी निर्वाचनमा रास्वपाबाट झापा–५ मा निर्वाचन लड्दैछन् । रास्वपाले बालेनलाई वरिष्ठ नेता बनाएको छ ।