जनकशिक्षामा सामानुपतिकतर्फको मतपत्र छपाई सुरु


भक्तपुर । जनकशिक्षा सामग्री केन्द्र सानोठिमीमा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मत्रपत्र छपाइ गरिएको छ ।

केन्द्रमा पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ गरेको हो । केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले मंगलबार र बुधबार गरी १० लाख नमुना मत्रपत्र छपाइ सम्पन्न गरेको जानकारी दिए ।

केन्द्रले आजदेखि सामानुपतिकको मत्रपत्र छपाई सुरु गरेको उनले जानकारी दिए । करिब केन्द्रले दुई करोड आठ लाख समानुपातिक पत्रपत्र छपाई हुने उनले बताए ।

तस्बिरः प्रदीपराज वन्त/रासस