काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको छानबिन गर्न गठिन जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिँदैछ । बयानका लागि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएको छ ।
आयोगले उनीसँग जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएर घर गएको विषयमा बयान लिनेछ । लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए ।

प्रतिक्रिया