बागमती प्रदेश सरकारले पायो पूर्णता



बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । मुख्यमन्त्री बानियाँले रिक्त रहेका ६ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

मुख्यमन्त्री बानियाँले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका हुन् ।

श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, नेपाललाई सामाजिक विकास मन्त्रालय, वादेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, तामाङलाई आर्थिक मामिला मन्त्रालय, रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र विनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको

‘ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको

‘नेपाली कम्युनिष्ट पार्टी’ को मार्ग निर्देशित सिद्धान्त माक्सवाद र लेनिनवाद हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले नयाँ पार्टीको

रेडियो चोरेको अभियोगमा स्याङ्जाका ७० वर्षीय वृद्ध ४७ वर्षपछि पुगे जेल

काठमाडौं । रेडियो चोरीको अभियोगमा स्याङ्जाका ४७ वर्षपछि ७० वर्षीय एक वृद्ध अहिले