काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । सेप्टेम्बर १६ मा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भएका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आइसकेको परराष्ट्र मन्त्रालयको श्रोतले जनाएको छ ।
गतवर्ष प्रधानमन्त्री नियुक्त भएपनि ओली भारत भ्रमणमा गएका थिएनन् । भारतले भ्रमणका लागि नबोलाएपछि प्रधानमन्त्री चीन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया