काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका हुन् ।

प्रतिक्रिया