यसरी पक्राउ परे राप्रपा अध्यक्ष लिङ्देन र ज्ञानेन्द्र शाही, हेर्नुस् भिडियो


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको छ ।

अध्यक्ष लिङ्देनसहितका सांसदहरुले सिंहदबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसअघि प्रहरीले संसदीय दलको कार्यालयमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलागतयका नेताहरुलाई बाहिर निस्कन रोकेको थियो ।