रास्वपाको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुने बताइएको छ ।

यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्ने बताइएको छ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो ।

तर, पार्टी सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशसँगै अन्योल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी निर्वाचनमा कांग्रेसलाई सबैभन्दा ठूलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः प्रवक्ता महत

दमौली  । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका कामलाई आफ्नो पार्टीले

सरकारले गरेका काम र भएको लगानी पारदर्शी नभएसम्म सुशासन कायम हुन सक्दैन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी

पूर्वराजालाई दोषी देखाएर कांग्रेस-एमालेले भाग्न मिल्छ ?

-केशवप्रसाद भट्टराई १. राजनीतिक सहकार्यले एउटा दीर्घकालीन रणनीतिक दृष्टि माग गर्दछ । सहकार्य

जेठ १० देखि २५ गतेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो बन्द गरिने

काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि दिउँसो सडक बन्द गरिने भएको छ ।