राजसंस्था, हिन्दूराष्ट्रको पक्ष र संघीयताको विपक्षमा हुने जुनसुकै आन्दोलनमा राप्रपाको समर्थन रहने



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन घोषणा गरेको छ । मंगलबार काठमाडौंमा बसेको पार्टीको आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको हो ।

बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिइन् ।

बैठकले राजसंस्था, हिन्दूराष्ट्रको पक्ष र संघीयताको बिपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराष्ट्रपति भण्डारी तीन दिनसम्म लुम्बिनीमा राजनीतिक भेटघाटमा व्यस्त

लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार रुपन्देही

रुपन्देहीमा ३० हजार घुससहित प्रहरीका सई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीमा एकजना प्रहरीलाई घुससहित पक्राउ गरेको

कंगोमा सशस्त्र समूहको आक्रमणमा परेकाहरुको नेपाली सेनाले यसरी गर्यो उद्दार(फोटोफिचर)

काठमाडौं । कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ जना स्थानीयलाई नेपाली

पूर्वराजाले राजतन्त्र फर्किने आश नगर्दा हुन्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब राजतन्त्र पुनःस्थापित हुने सम्भावना नरहेको