सरकार र संसद दुवैलाई विद्यालय शिक्षा विधेयक उच्च प्राथमिकतामा राख्न सांसहरुको माग



काठमाडौँ । राष्ट्रियसभाका सांसद बलदेव बोहराले विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्न माग गरेका छन् ।

आइतबारको राष्ट्रियसभा बैठकमा सांसद बोहराले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारको सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘आठ वर्षदेखि प्रयास गरी संसदमा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकमाथि सरकार र संसद दुवैले उच्च प्राथमिकतामा राखी दफावार छलफल गर्दै चालु अधिवेशनबाटै पारित गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’

विद्यालय शिक्षा विधेयक अहिले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद् बैठक अन्त्य

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर

वीरगञ्जलाई आर्थिक राजधानी बनाउन प्रभु साहको माग

वीरगञ्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई

निलम्बन फुकुवाबारे रविलाई सभामुखको जवाफः अहिलेको कानुनी व्यवस्था जे छ, आफूले त्यही गरेको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्ब फुकुवा

सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ । बोहराको