रघुजी पन्तको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसद ज्ञानेन्द्र शाहीमाथि भएको मानहानीसम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

सोमबारको प्रतनिधिसभा बैठकमा राप्रपाका सांसद दीपक सिंहले पार्टीका सांसद शाहीमाथि भएको मानहानीसम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् । आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सांसद शाहीलाई आउ, मिस्टर भनेका थिए ।

सांसद सिंहले पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । सांसद सिंहले सांसद शाही चुनाव जितेर आएकाले होच्याउन नपाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सौर्य एयरको जहाज दुर्घटना भएको आठ महिना बितिसक्दा पनि किन भएन प्रतिवेदन तयार ?

काठमाडौं ।  सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन्

लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि

प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११औँ

कानुन बनाएर पूर्वविशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिन्छौंः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे अनावश्यक भार नपर्ने गरी