सबै अध्यादेश संसदबाट पारित हुने सरकारका प्रवक्ताको दाबी



काठमाडौं । सरकारले सबै अध्यादेश सदनबाट पारित हुने विश्वास व्यक्त गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबै अध्यादेश संघीय संसद्बाट पारित हुने दाबी गरेका हुन् ।

उनले भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्लामात्रै भएको बताए । उनले जनता समाजवादी पार्टी नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए  ।

उनले अध्यादेशमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीआरआईमार्फत नेपाल-चीन सहकार्य अझै मजबुत हुँदै गएको छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी

उपसमिति बनाएर भएपनि तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

कहिले अमेरिकी साम्राज्यवादसँग जुध्यो, कहिले भारतीय विस्तारवादसँग सुरुङ युद्ध लड्यो, केही नभए पूर्वराजासँग !

नारायण गाउँले । विश्वभर ट्रम्पको ‘ट्यारिफ’ले भूकम्प ल्याएको छ । चीनदेखि युरोप र

‘मैले व्यक्त गर्न चाहेको समाजको परिवेशलाई चलचित्रमा देखाउन सकेको छैन’

काठमाडौं । चलचित्रकर्मीहरूले निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार मण्डला