क्यापिटल हिल दंगामा संलग्न १५ सय जनालाई माफी



बीबीसी  । पदभार ग्रहण गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न करिब १५ सय जनालाई सजाय माफी दिएका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५ सय जनालाई माफी दिन आदेश दिएका छन् ।

गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकले क्यापिटल हिलमा दंगा र हड्ताल मच्चाएका थिए । शपथपछिको सम्बोधनमा ट्रम्पले अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

प्रगति ढकाल, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

अबुजा । मध्य नाइजेरियामा एक पेट्रोल ट्याङ्करमा भएको विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या

‘डब्ल्यूएचओबाट अमेरिकी फिर्ता निर्णय खेदजनक’

जनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य

टर्कीमा होटलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुग्यो

बीबीसी । टर्कीको एक होटलमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ