इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या, एक घाइते



रोयटर्स । तेहरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । शनिबार सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या गरिएको न्याय मन्त्रालयले जनाएको छ ।

आक्रमणकारीले सर्वोच्च अदालतबाहिर न्यायाधीशहरूमाथि गोली चलाएर आत्महत्या गरेको बताइएको छ । मारिनेमा न्यायाधीशद्वय अयातोल्लाह मोहम्मद मोगिसेह र अली रजिनी छन् । इरानी सञ्चारमाध्यमका अनुसार एकजना न्यायाधीशका अंगरक्षक पनि घाइते भएका छन् ।

हत्याको कारण स्पष्ट हुन सकेको छैन । मोगिसेह राजनीतिक बन्दीहरूको रूपमा वर्णन गरिएका व्यक्तिहरूको परीक्षणमा संलग्न थिए । आक्रमणकारीले सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई निशाना बनाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाको जामुनबारी चोकमा कोशीको पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण भएको छ । आक्रमणबाट

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

वाशिङ्गटन । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल

भारतमा चिकित्सकको बलात्कार र हत्यामा ३३ वर्षीय पुरुष दोषी ठहर

कलकत्ता । भारतको एक अदालतले शनिबार एक ३३ वर्षीय पुरुषलाई चिकित्सकको बलात्कार र

प्रचण्डलाई शंकर पोखरेलको प्रश्नः तपाई प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको विर्सनु भयो ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिउँदे अधिवेशन