श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिको आइतबारको बैठकले नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो । प्रस्तावित राजदूत नेपालीले लुम्बिनीको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन पहल गर्नेलगायत प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुकुल ढकाललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति अर्याललाई रास्वपाका दुई नेताको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासनमा परेका पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा

पाँच राजदूतले राष्ट्रपतिसमक्ष लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख

यसवर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको  सुन्तला बिक्री

स्याङ्जा । यसवर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडभन्दा बढीको  सुन्तला बिक्री भएको छ