रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरपालिको मेयरमा उम्मेदवारी नदिने भएको छ । रास्वपा काठमाडौं संयोजक प्रदीप विष्टले नगरपालिका मेयरको उम्मेदवारी नदिने बताए ।

यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भएको थियो । तर, रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको छ । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यक्रम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा दमनाथ ढुंगानाको योगदान सम्झिरहेको छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका

हुस्सु र कुहिरोले केही दिनदेखि अधिकांश विमानस्थलमा हवाई उडान प्रभावित

  सिबी अधिकारी, काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ढुंगानाको उपचारका क्रममा आइतबार

कीर्तिपुरमा माओवादी र एकीकृत समाजवादीकातर्फबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । काठमडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जनले उम्मेदवारी दर्ता