काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति



काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तहको उपनिर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।

दुई दलबीच काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा तालमेल गर्ने सहमति भएको हो ।

सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ भने काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाबुरामको पार्टीबाट कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी

काठमाडौं । नेपाल समाजवादी पार्टीको तर्फबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा दिलकुमार महर्जनले उमेदवारी

पहिरो नियन्त्रणपछि फर्किए विस्थापित गाउँ

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ वि.सं. २०७२ वैशाख १२ गतेको

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

पर्वत । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ