रास्वपाले टुंग्यायो उम्मेदवार, कहाँ को ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि उम्मेदवार छनोट गरिएको पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले जनाएको छ ।

उम्मेदवार प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरिएको प्रतिनिधिसभा सदस्यसमेत रहेका समितिका संयोजक गणेश पराजुलीले जानकारी दिएका छन् । १६ मंसिरमा दुई ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर) । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा

जलवायु परिवर्तनका कारण पर्वतीय मुलुकहरुले सामना गर्नुपरेका विषयलाई विकसित देशले सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल

बाकु, (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त

जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।