आजपनि प्रधानमन्त्री प्रचण्ड र ओली भेटवार्तामा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । यसअघि उनीहरुबीच आइतबार दिउँसो पनि भेटवार्ता भएको थियो ।

दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको बताइएको छ । शनिबार ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

त्यसपछि ओली र प्रधानमन्त्रीबीच लगातार भेटवार्ता भइरेको छ । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकदुई काण्डमा मुछिएको रास्वपा सकियो भन्नु क्षणिक उत्तेजनामात्रै हो

नारायण गाउँले । एमाले–माओवादी मिलेर दुई पाइलटवाला नेकपा बन्यो, देश वाममय भयो ।

नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न

त्रिवेणी (नवलपरासी) । नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी

एमालेसँगको समझदारी अनुमोदन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। सभापति शेरबहादुर

प्रचण्डलाई भोलिसम्म राजीनामा दिन एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनका