नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि पहलकदमी लिन आग्रह गरेका छन् । सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कर्णाली प्रदेश जडीबुटीको महत्वपूर्ण श्रोत भएकाले औषधि उत्पादनका लागि पहल लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत प्रतिष्ठानले पहल लिनुपर्दछ ।’

उनले नेपाललाई उच्च शिक्षाको हब बनाउने आफ्नो प्रष्ट मान्यता रहेको बताए । उनले भने,’नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान घिसिङले चाहे जसरी सरकार अघि बढ्न सक्दैनः उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई

अमेरिकाबाट नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताको पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक

अमेरिकी सहयोग क-कसले दुरूपयोग गरे श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग दुरुपयोग गर्नेको नाम

गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले