सरकारविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म नेविसंघको मार्चपास(फोटोफिचर)


काठमाडौँ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । सरकार काण्डैकाण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि वालुवाटारसम्म मार्पपास गरेको हो ।

उनीहरुले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको आरोप लगाएका छन् । उनीहरुले बालकुमारी घटनामा सरकारकै कारण दुई युवाहरुको मृत्यु भएको भन्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए ।

फोटोः भुवन भट्ट