चीनका पूर्वप्रधानमन्त्री ली को निधन



बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री ली खछ्याङको शुक्रबार साङ्घाईमा निधन भएको छ ।

उनको हृदयघातबाट निधन भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । उनी ६८ वर्षका थिए । राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए ।

ली चीनको आर्थिक विकासका एक दूरदर्शी नेता मानिन्थे। दुई कार्यकाल गरी १० वर्ष प्रधानमन्त्री रहँदा लीले निजी क्षेत्रको अर्थतन्त्र प्रवद्र्धन र विदेशी लगानी भित्राउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

अफगानिस्तानमा आकस्मिक रुपमा आएको बाढीले ५० जनाको मृत्यु

  पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमण तीव्र हुने जेलेन्स्कीको भनाई 

  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एएफपीसँगको एक विशेष अन्तर्वार्तामा रुसले उत्तरपूर्वी क्षेत्रमा आफ्नो