के छ गगन थापाको १३ बुँदे फरक मतमा ?(पूर्णपाठ)


काठमाडौं । साउन दुई गतेदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिएको छ । बैठकमा पार्टीको एजेण्डा, प्राथमिकता, कार्ययोजना र कार्यतालिका लगायतका विषयमा साउन ८ गते महामन्त्री गगन थापाले राखेको अवधारणा लिखित रुपमा बुधबार सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

यस्तो छ महामन्त्री थापाले बुझाएको १३ बुँदे फरक मत