प्रचण्ड र ओली निर्णायक वार्तामा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा वार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । निर्वाचन अघिको गठबन्धनका चार दलबीचको छलफलपछि प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच वार्ता सुरु भएको हो ।

चार दल राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति नजिक पुगेको बताइएको छ । आजै साँझ पाँच बजे बसेर सहमतिलाई औपचारिकता दिने तयारी छ ।

यसैबीचमा प्रधानमन्त्री र ओलीबीच वार्ता सुरु भएको हो । सरकार गठन हुँदा सभामुख र राष्ट्रपति एमालेलाई दिने बताएपनि पछिल्लो समय माओवादी केन्द्र पुरानै गठबन्धन ब्यूँताउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

सशस्त्र प्रहरी जवान १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गर्छौंः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन

रविलाई परिवारको जिम्मा लगाउन आदेश, थुनछेक बहस बिहीबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा