राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने



काठमाडौँ । सरकराले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते उपनिर्वाचन  गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्यको एक सिटका लागि माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने क्रममा राष्ट्रिय सभाका सदस्य खिमलराल भट्टराईले राजीनामा दिएका थिए । सोही स्थानका लागि उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा होइन, सबै राजनीतिक दलमाथि नैतिकताको प्रश्न

-ऋषि कट्टेल । भिजिट भिसा प्रकरणले संसदवादीले निकै नाटक मञ्चन गरेको देखियो ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट

कुन प्रदेशको बजेट कस्तो ?

काठमाडौ । प्रदेश सरकारहरुले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् ।