उपप्रधानमन्त्री श्रेष्ठले गरे यातायात कार्यालयको अनुगमनमा



काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमनमा पुगेका छन् । मन्त्री श्रेष्ठले मंगलबार यातायात कार्यालयमा अनुगमन गरेका हुन् ।

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमका अनुसार यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले यातायात क्षेत्र सुधारलाई पहिलो प्राथमिकता राखेका छन् ।

यातायात व्यवस्था विभागले लाइसेन्सलाई सहज बनाउन सकेको छैन। सवारी साधन अनुमति पत्रकोलागि अनलाइन आवेदन दिन, ट्रायल पासपछि लाइसेन्स पाउन १ वर्षसम्म कुर्नुपर्ने अवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो

किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

यातायात कार्यालय चितवनमा अख्तियारको छापा, १ लाख ८५ हजार नगदसहित एक कर्मचारी र बिचौलिया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई