सरकार गठनका लागि दलहरुलाई पुस १० गतेसम्मको समय


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबारसंविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।