गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निष्कर्ष



काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतलाई थप पुष्टि गरेको निष्कर्ष निकालेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मुलुकमा विद्यमान चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यकताका कारण गठबन्धनलाई निरन्तरता दिन सहमति जुटेको हो ।

‘निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत निर्वाचनको दौरानामा गठबन्धनलले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना भएको र यसको समीक्षा आगामी दिनमा गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई अर्बका होल्डिङ सेन्टर प्रयोगविहीन

काठमाडौँ । देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ

राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ । आइतबार बसेको

गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल र कुर्ची

गण्डकी । पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिए पनि

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन