गुल्मी-१ मा एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी निर्वाचित



गुल्मी  । गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै गुल्मी–१ मा जित हात पारेका हुन् ।

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी–१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए । शुक्रबार सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् भने ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी ?

जनकपुरधाम । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको

यस्ता छन् संसदमा प्रतिनिधित्व गर्ने दल र सांसद

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको

कपिलवस्तुको मायादेवीमा भारतीय नागरिकमाथि गोली प्रहार

बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन्

समानुपातिकमा एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक