दाङ । दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् । गिरी ३६ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकतटम प्रतिस्पर्धी नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन् । गिरीले वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरेका हुन् । यो निर्वाचन क्षेत्रमा ९० हजार १५० मत खसेको थियो ।

प्रतिक्रिया