काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट उनले टिकट पाए पनि सो क्षेत्रबाट पूर्वमन्त्री साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई पार्टीले मूल्यांकन नगरेको भन्दै असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

प्रतिक्रिया