संसद सचिवालयलाई राष्ट्रिय सभाका अध्यक्षको पत्रः सभामुखले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्नु



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्षता गरेको संघीय संसद् सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन नगर्न र पत्राचार गरेका छन् ।

असोज ५ गते दिउँसो १ बजे बसेको बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन तिमिल्सिनाको सचिवालयकातर्फबाट संसद् सचिवालयका महासचिवलाई पत्र पठाइएका हुन् । यसअघि तिमिल्सिनाले निर्वाचन आयोगलाई पत्र पठाएर सभामुख लगायतका पदाधिकारीको कार्यावधिबारे चासो राखेका थिए। आयोगले भने कार्यावधि आफूले निश्चित नगर्ने जवाफ पठाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकारको प्राथमिकता आर्थिक विकास : गृहमन्त्री

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास

संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न संवैधानिक इजलासको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने

पोखराका विनोद बराल, जो कतारमा विश्वकपका अतिथिलाई खाना खुवाउँछन्

कृष्ण सापकोटा, काठमाडौं । यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा

नयाँ सरकार गठनका बारेमा दाहाल, भट्टराई र पौडेलबीच छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष