काठमाडौं बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाव दिएको छ । बुधबार विज्ञप्ति जारी गरी आन्दोलनले संविधान उल्लंघन गर्ने राष्ट्र प्रमुख पदासीन भइरहनु अशोभनीय मात्र नभई व्यवस्थाकै लागि जोखिमपूर्ण हुने बताएको हो ।

OUR TEAM
प्रतिक्रिया