समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्य तालिका अनुसार दलहरुले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ।

असोज ४ देखि ९ गतेसम्म आयोगले बन्दसूचीमाथि छानबिन गर्नेछ। सो कानुनअनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने तालिका छ। दलहरूले बन्द सूची संशोधन गरी असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने तालिकामा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृह र परराष्ट्रका सुधारका कार्य नरोकिउन्ः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई

श्रम बैंकमार्फत काठमाडौँ महानगरले दियो ९१२ जनालाई रोजगारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ महानगरको श्रम बैंकमार्फत ९१२ जनाले

बाढीले घर बगाउँदा रुकुम पश्चिममा तीन बालिकाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ

४५ लाखको चेक र चार लाख घुससहित दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५४ लाख भन्दाबढी नगद र चेकसहित