सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई गठबन्धनको निर्देशन



काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलको साझा  धारणा बनाउने जिम्मेवारी पनि सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै दिएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले चुनावी तालमेलको खाकामा साझा धारणा बनाउने जिम्मेवारी कार्यदललाई दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

बैठकमा कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेको थियो । अब छिट्टै कार्यदलको बैठक बस्ने र साझा धारणा तय गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदीप गौतम जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

वासुदेव पौडेल, गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य

राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण(सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमाथि १२ दलको संशोधन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक

च्याङग्रा किन्ने हो ? यस्ता छन् बिक्रीका लागी पोखरामा राखिएका च्याङग्रा

पोखराको सिमपानीमा बिक्रीका लागी राखिएका च्याङग्राहरु । पोखराको सिमपानीमा च्याङ्ग्रा खरिद गर्न सर्वसाधारणको