माओवादी एक चीन नीतिप्रति प्रष्ट छः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताइवानमा विकसित घटनाक्रमबारे चासो व्यक्त गरेका छन्।

चीनको विरोधका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चर्किएको चीन अमेरिकी तनावको विषयमा प्रचण्डले चासो व्यक्त गरेका हुन्। सचिवालयमार्फत प्रचण्डले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भनेका छन्,‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली भूमि चीनविरुद्ध कुनैपनि गतिविधिका लागि प्रयोग हुन नदिने विश्वास दिलाएँः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । तीन

मिटरब्याजीविरुद्ध प्रहरी अझ सक्रिय भएर लाग्छः महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र

अघिल्लो निर्वाचनको मतपरिणामलाई आधार बनाएर सत्ता गठबन्धनले सिट बाँडफाँट गर्ने

काठमाडौं । सत्ता गठबन्धन दलहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको पहिलो

एमालेले बनायो अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन