नभएको त्यही एउटा नेता त हो नि !


देश छ
व्यवस्था छ

संविधान छ
राष्ट्रपति छ

प्रधानमन्त्री छ
पार्टी छ

झण्डा छ
घोषणापत्र छ

चुनाव छ
मतदाता छ

कसम छ
कसम भाइ छ

नभएको
त्यही एउटा नेता त हो नि !

अर्जुन पराजुली ।