नेता


नेता

पशु भनौं
मान्छेको जस्तो अनुहार छ !

मान्छे भनौं
घाँस खान्छन् !!

अर्जुन पराजुली ।